१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

४ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार ४ वटा कम्पनीकाे बाेनस शेयर सूचीकृत भएको छ । नेप्सेले आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको जनाएकाे छ ।

यस्तै, किसान माइक्रोफाइनान्सकाे २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे । यसैगरी, चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ३० हजार २ सय कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १७:४४