८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

शुक्रबार काठमाडौँ उपत्यकामा थपिए ४२ जना कोरोना संक्रमित

२६ असार, काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा ४२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडौँका २८ जना, ललितपुरका १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकाको कुन-कुन ठाउँमा कोरोना संक्रमित थपिएका हुन् भन्ने  मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित मिति : July 10, 2020 at 4:43 pm