२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक(भिडियाेसहित)

२६ असार  काठमाडौँ । गायक प्रकाश सपूतकाे नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएकाे छ । युट्युब मार्फत उनले बिहीबार सो गीत दर्शकमाझ ल्याएका हुन्। उनले यसअघि पनि ‘गलबन्दी’ जस्ता हिट गीत गाएका छन्।

नयाँ गीत नमस्कारको शब्द उनी आफैंले लेखेका हुन्। उनले ‘नमस्कार’ गीतलाई आफ्नै नामको अफिसियल च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : July 10, 2020 at 12:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/