८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

सिन्धुपाल्चोक बाढी अपडेटः घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

२५ असार, काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीले बगाएर घाइते भएका १ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको छ।

 

भने अर्का घाइते लिन फेरि हेलिकप्टर सिन्धुपाल्चोक गएको छ। बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : July 9, 2020 at 2:07 pm