२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

३७ हजार कित्ता एफपीओ निष्काशन गर्दै मिर्मिरे लघुवित्त

२४ असार, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार २६० कित्ता शेयर थप सार्वजनिक (एफपिओ) निष्काशन गर्ने भएको छ। एफपीओ निष्काशन गर्न लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने  र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले  हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : July 8, 2020 at 1:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/