१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, यतिमा हुँदैछ काराेबार

२४ असार, काठमाडाैँ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँ कायम रहेको थियो ।यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १२:११