२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सशस्त्र प्रहरीका २९ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

१२ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरीका २९ प्रहरी निरीक्षक (इन्सपेक्टर)काे प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले २९ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र प्रहरी नायब उपरिक्षक पदमा बढुवा गरेको हाे ।

गृहमन्त्रालयको शुक्रवारको सचिवस्तरिय निर्णयबाट सशस्त्रमा डिएसपीहरुको बढुवा भएको हो । सशस्त्रमा लामो समयदेखी उच्च अधिकारीहरुको बढुवा रोकिएको थियो । डिएसपी बढुवाको पहिलो नम्बरमा अमित सिंह, दोस्रोमा मदन ढुंगाना, किरण पौडेल लगायत परेका छन ।

प्रकाशित मिति : May 26, 2018 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/