साेमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १५ हजार ९६४ पुग्याे
२१ असार, काठमाडाैँ । साेमबार नेपालमा १८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति : July 6, 2020 at 4:29 pm



