८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२२ असार, काठमाडौँ । नेपाल वायुसेवा निगमका ३ जना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

 काेराेना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतले जनाएकाे छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना पुष्टि भएकाे हो ।

प्रकाशित मिति : July 6, 2020 at 3:42 pm