८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

१७ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय केन्द्रमा पुगेका छन्। उनि बुधबार दिउँसो बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्।

 

प्रेस सल्लाहकार सूर्य थापाले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल गएकाे जानकारी दिए। प्रधानमन्त्री ओली यसअघि बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।

प्रकाशित मिति : July 1, 2020 at 5:53 pm