८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सोमबार काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

१५ असार, काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका ६ जना तथा भक्तपुर र ललितपुर १/१ जनामा कोरोना संक्रमण देखिएको हाे ।

 

प्रकाशित मिति : June 29, 2020 at 4:42 pm