कांग्रेस नेताले हिलो खेलेको नुवाकोटको सडकमा नेकपाका नेता ढलान गराउँदै (फोटोफिचर)
२९ जेठ, नुवाकोट । नेपाली कांग्रेस नेताले हिलो खेलेको नुवाकोटको सडकमा नेकपाका नेता ढलान गराउँदै छन । काठमाडाैँको टोखादेखि नुवाकोटको छहरेसम्मको सडकमा नेपाली कांग्रेसका नेताले हिलो खेलेर रमिता देखाएका थिए । त्यही सडकमा नेकपाका नेता एवं बागमती प्रदेशसभा सदस्य बद्री मैनाली दिनहुँजसो सडकको अनुगमन गरेर ढलान गराउने काममा खटिएका छन ।

मैनाली बिहीबार पनि दिउँसभर सडकको कामको निरीक्षणमा रहेका थिए । उनीसँगै नेकपाका शिवपुरी गाउँ कमिटीका अध्यक्ष बीरबहादुर तामाङ पनि सहभागी भएका थिए ।


नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामा छहरे-टोखा सडकमा हिलो खेल्दै । दैनिकी फाइल तस्बीर ।
प्रकाशित मिति : June 11, 2020 at 9:52 pm





