७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६३४ पुग्याे

२२ जेठ, काठमाडौँ । बिहिबार एकैदिन ३३४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहिबार थप ३३४ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६३४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ । जसमध्ये अहिलेसम्म १० जनाको मृत्यु कुल ६५ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2020 at 4:33 pm