७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ हजार ९९ पुग्याे

२० जेठ, काठमाडौँ । मंगलबार एकैदिन २८८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार थप २२६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु  कुल ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 2, 2020 at 4:26 pm