२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

रामप्रसाद र टिका पुनको राष्ट्रिय गित “अति भयो“ सार्वजनिक

१५ जेठ, काठमाडाैँ । डि ए आर मुभिज एण्ड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित अति भयो सार्वजनिक गरेको छ । गितमा सिमा मिचिँदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने सन्देश दिएको छ। रामप्रसाद अवस्थीको सब्द संगीतमा रहेको गितमा चर्चित गायिका टिका पुनको आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।

प्रकाशित मिति : May 28, 2020 at 2:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/