६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँको ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २६७ पुग्यो

२ जेठ, काठमाडाैँ । काठमाडाैँको ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । विभिन्न प्रयोगशालामा भएको नमुना परीषणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या २६७ पुग्यो ।

प्रकाशित मिति : May 15, 2020 at 8:36 pm