६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँसहित विभिन्न जिल्लाका ७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २५० पुग्यो

१ जेठ, काठमाडाैँ । काठमाडाैँसहित विभिन्न जिल्लाका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयले जारी गरेको दुइवटा विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : May 14, 2020 at 8:06 am