६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँको चन्द्रागिरी र भक्तपुरको दुवाकोट र ठिमीका एक/एक जनामा कोरोना संक्रमण

३१ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणाम काठमाडौँ उपत्याकामा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । वैशाख ३० मा एकै दिन ८३ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौँमा एक र भक्तपुरका दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरू भक्तपुरको ठिमी र दुवाकोटका रहेका छन भने काठमाडौँको चन्द्रागिरीका रहेका छन । उनीहरू तीनै जना तराइको जिल्लाबाट आएका हुन । तीनै जना संक्रमितलाइ अहिले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : May 13, 2020 at 6:52 am