६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

थप १७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २०८ पुग्याे

३० वैशाख, काठमाडाैँ । थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २०८ पुगेकाे छ ।

प्रकाशित मिति : May 12, 2020 at 6:12 pm