२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

नेपाललाई सीमा समस्या समाधान गर्ने महत्वपूर्ण अवसरः मुख्यमन्त्री पोखरेल

२७ वैशाख, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाललाई सीमा समस्या समाधान गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै मुख्यमन्त्री पोखरेलले सीमा विवाद समाधानका लागि यसलाइ महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन ।

मुख्य मन्त्री पोखरेलले लेखेका छन ‘लकडाउनले खुला सिमाको समस्या उजागर गरेकावेला कालापानी क्षेत्रको किचलो नेपाललाई सिमा समस्या समाधानगर्ने अवसर हो।ऐक्यवद्धभइ पहल गरौँ ।’ भारतले नेपाली भूमिबाट सडक खनेपछि सरकारले त्यसमा कडा आपत्ति जनाएको छ । सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ ।

प्रकाशित मिति : May 9, 2020 at 5:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/