१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

२ दिनभित्र स्थायी कमिटी बैठक बाेलाउँछाैँः अध्यक्ष प्रचण्ड

२५ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक बस्‍न नसकेको बताउनुभएकाे छ । दुई अध्यक्षबीच छलफल जारी रहेकाले छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताउनुभयाे ।

संसद भवन नयाँ बानेश्‍वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘अलि गृहकार्य नपुगेकै हो। दुवै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौं।’

प्रकाशित मिति : 16:44