६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

प्रधानमन्त्री ओलीद्धारा बालुवाटार परिसरमा रहेकाे बुद्ध प्रतिमामा माल्यार्पण

२५ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवास परिसरमा रहेको बुद्ध प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।  २५६४ औँ बुद्ध जयन्तिको अवसरमा उहाँले सरकारी निवास बालुवाटारमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको प्रेश सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 7, 2020 at 1:37 pm