२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

२४ वैशाख, काठमाडाैँ । सरकारले बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको हाे। गृह मन्त्रालयले २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।

प्रकाशित मिति : May 6, 2020 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/