६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

करेण्ट लागेर रसुवाका एक युवककाे मृत्यु

२२ वैशाख, रसुवा । करेण्ट लागेर रसुवाका एक युवककाे मृत्यु भएकाे छ । नौकुण्ड गाउँपालिका-५ भोर्ले बस्ने २६ वर्षीय बुद्धि बहादुर तामाङको करेण्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

फाइल तस्वीर

आफ्नै घरको कोठामा विद्युतीय बत्तीको चिम फेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा
उपचारको क्रममा मृत्यु भऐको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : May 4, 2020 at 1:41 pm