६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बाँकेमा १६ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ (स्वास्थ्य कार्यालयको विज्ञप्तिसहित)

२२ वैशाख, काठमाडाैँ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा अहिलेसम्म आज १६ जनामा मात्रै कोरोना संक्रमित भएको पुष्टि भएको छ ।  कतिपय सञ्चारमाध्यमले आइतबार राती थप ९ जनामा कोरोना संक्रमण भएको भन्दै कुल संक्रमित २४ पुरयाएपछि अस्पतालको यस्तो धारणा आएको हो ।यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : May 4, 2020 at 8:27 am