२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

थप १ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६० पुग्याे

२१ वैशाख, काठमाडाैँ । वीरगन्जमा थप १ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वीरगन्ज-३ छपकैयाका पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। याे सँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।

प्रकाशित मिति : May 3, 2020 at 3:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/