९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

समाचार


न्यूरोडमा आगलागी हुँदा २५ लाखको धनमाल जलेर नष्ट

 ४ भदौ, पोखरा । पोखराको न्यूरोडमा आगलागी हुँदा  २५ लाखको धनमाल जलेर नष्ट भएको छ

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

४ भदौ,काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिश, को हुन् थापा ? 

४ भदाै, काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा

भन्सार छलेर सामान नेपाल ल्याइदिन्छु भन्दै घुस लिने प्रहरी जवान गोविन्द नेपाली घुससहित पक्राउ

४ भदौ, नेपालगञ्ज । भन्सार छलेर सामान नेपाल ल्याइदिन्छु भन्दै घुस लिने प्रहरी जवान गोविन्द

केरूङबाट अाउने चिनियाँ रेल नुवाकोटमा झुलुक्क देखिएर सीधै काठमाडाैँ अाइपुग्ने

४ भदाै, काठमाडाैँ । नेपाल–चीनको सीमा क्षेत्र केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणको काम चुनौतिपूर्ण मात्रै

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुनःभण्डारी

३ भदाै, काठमाडाैँ । मदन भण्डारी फाण्डेशनका अध्यक्षमा उषाकिरण भण्डारी पुनःचयन हुनुभएको छ । शनिबार यहाँ

वैदेशिक रोजगारीमा पठाउने भन्दै सामाखुशीकाे मेनपावरले ठग्याे नेपाली कामदार

३ भदौ,काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

भारतीय सेनाका कर्नेल बलबहादुर पुन गोली लिएर किन घुमिरहेका थिए ?

३ साउन, काठमाडौँ । भारतीय सेनाका एक कर्नेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित पक्राउ

एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित एक जना पक्राउ

३ भदौ,बाँके । नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विप्लव माअोवादीका प्रवक्ता विश्वकर्मालार्इ थप तीन दिन थुनामा राख्न अदालतको अादेश

३ भदाै, काभ्रे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा  प्रकाण्डलाई थप

कामिनीको पक्षमा अादेश जारी गर्न सर्वाेच्चद्धारा अस्वीकार, टेलिकममा नयाँ नियुक्तिको बाटो खुल्यो

३ भदाै, काठमाडाैँ । सरकारलार्इ नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुलेको छ । सर्वोच्च अदालतले

प्रधानमन्त्री केपी ओलीको ट्विट पाँच भाषामा

३ भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको