९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

समाचार


प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्मा २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

४ भदौ,काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र

पूर्वराजदूत केशवराज झाकाे हत्या अाशंकामा कुक र दुई माली पक्राउ

४ भदौ, काठमाडौँ । काठमाडौंको बबरमहलस्थित निजी निवासमा  पूर्वराजदूत केशवराज झाकाे हत्या भएपछी सोधपुछका लागि

तीनकुनेबाट पेस्तोलसहित ७ जना पक्राउ

४ भदौ, काठमाडौं । बिमस्टेक को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त दिलिपसिंह विष्ट २५ दिनपछि पक्राउ

४ भदौ, काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या

सबै भूगोललाई समान विकासमा जोड दिइएको छः मन्त्री बाँस्कोटा

४ भदौ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल,

चितवनमा दुई किशोरीमाथी सामुहिक बलात्कार, बलात्कारमा संलग्न ७ जना पक्राउ

४ भदौ, चितवन । चितवनमा दुई किशोरीमाथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

मृग मार्न भाइले हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

४ भदौ, काठमाडौँ । संखुवासभामा  मृगलाई मार्न हानेको गोली लागेर २५ वर्षीय हस्तबहादुर  तामाङकाे मृत्यु

सरकारी अनुगमन टाेलीलाई थुन्ने तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ

४ भदाै, काठमाडौँ । कालीमाटी तरकारी बजारकाे अनुगमन गर्न गएकाे सरकारी टोलीलाई थुनेर राख्ने काठमाडौंको

बिचौलिया र ब्यापारीहरुले अनुगमन टाेलीलार्इ धमक्याएपछी आपूर्तिमन्त्री यादव अाफैँ कालिमाटी पुगे

४ भदौ, काठमाडौँ । बिचौलिया र ब्यापारीहरुले अनुगमन टाेलीलार्इ धमक्याएपछी आपूर्तिमन्त्री मात्रिका यादव अाफैँ कालिमाटी

नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

–रमेश लम्साल ४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता

कालीमाटी बजारमा अनुगमनमा गएको टोलीलार्इ  व्यापारीले थुने चार घण्टा

  ४भदौ,काठमाडाै ।  कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि अनुगमन

फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशवराज झाको चक्कु प्रहार गरी हत्या !

४ भदाै, काठकाडाैँ । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै