१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

राजनीति


योगेश भट्टरार्इलार्इ संसदीय समितिको सभापति पनि दिइएन, सुनुवार्इ समितिमा लक्ष्मणलाल कर्ण

२ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका योगेश

देशीविदेशी शक्तिले मिलेर ओली सरकार ढाल्ने खेल सुरू गरेको केसीको खुलासा

१ असोज, वुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति केपी ओली नेतृत्वको सरकार ढाल्ने

महिला हिंसा न्यूनिकरणका लागि रक्सी र इन्टरनेटको प्रयोगमा कडार्इः गृहमन्त्री थापा

१ असोज, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा न्यूनिकरणका लागि रक्सी र इन्टरनेटको प्रयोगमा कडार्इ

अोलीको अरिंगाल अाक्रमणः कांग्रेसका नेता कार्यकर्ता अातंकित, प्रधानमन्त्रीको जवाफ माग

१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीको अरिंगाल अाक्रमणबारे संसदमा अावज उठेको छ ।

संघीय संसदकै शाैचालयमा पानी छैन

१ असोज, काठमाडाैँ । सत्तारूढ दलकै एक सांसदले संघीय संसदको शैचालयमै पानी नभएको भन्दै कर्मचारीको

सरकारलार्इ कांग्रेस सांसदको प्रस्तावः दुर्इ तिहाइको सदुपयोग गरेर प्रधानमन्त्री दुर्इ वटा बनाउ

१ असोज, काठमाडाैँ । सरकारले एउटै संस्थामा दुर्इवटा कार्यकारी पदमा पदाधिकारी नियुक्ति गरेको विषयमा कांग्रेस

निर्मलाका बुबाअामालार्इ अोलीले भनेः हामी अपराधीलाई पक्राउ गर्छाैं, तपाईहरू घर जानुस्

१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीय बालिका

सरकारले नयाँ मापदण्ड अनुसार राजदूत नियुक्त हुन योग्य व्यक्ति नै भेटेन

१ असोज, काठमाडाैँ ।  सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री

वायु सेवा निगमको बोर्ड सदस्य नियुक्त भएको दुर्इ दिनमै मदन खरेल कार्यकारी अध्यक्षमा नियुक्त

१ असोज, काठमाडाैँ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको

नेकपाको जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बियो

३१ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको

निर्मला हत्या काण्डः डिअार्इजी धिरू बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ समिति गठन

३१ भदाै, काठमाडाैँ । सरकारले कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको

हत्यारा बाबुराम ‘गो ब्याक’ भन्दै भट्टरार्इलार्इ अमेरिकामा कालो झण्डा (भिडियोसहित)

३१ भदाै, काठमाडाैँ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलार्इ हत्यारा ‘गो ब्याक’ भन्दै नेपाली