१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

जानकी मन्दिरमा मोदीलार्इ अोलीको स्वागत, दुबै प्रधानमन्त्रीले संयुक्त पुजाअर्चना गर्दै (live..)

२८ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धनुषाकाे जनकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन ।

जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका हुन  । प्रधानमन्त्री ओली आजै केहीबेर अघि काठमाडौबाट जनकपुर गएका हुन । मन्दिर परिसरमा दुबै देशका प्रधानमन्त्री पहेंलो रंगकाे लबेदा शुरुवालमा देखिएका छन । (नेपाल टेलिभिजनले गरेको लाइभ न्युज एजेन्सी नेपालबाट साभार गरिएको हो ।–सम्पादक)

हेर्नुस लाइभ

 

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ११:३३