१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रधानमन्त्री ओलीकाे ‘कोरोनरी एन्जियोग्राफी’ रिपोर्ट सामान्य, अहिले १० बजे डिस्चार्ज हुँदै

६ फागुन, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपणको तयारी स्वरुप मंगलबार मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण गरिएको छ । मंगलबारको परीक्षण रिपोर्ट सामान्य रहेको चिकित्सकले बताएका छन । त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको नियमित स्वास्थ्य परीक्षणस्वरुप मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ गरिएको मुटुरोग विषेशज्ञ डा अरुण सायमीले जानकारी दिए । रिपोर्ट सामान्यदेखि प्रधननमन्त्रीलाइ अहिले १० बजे डिस्चार्ज गरिदैँछ ।

फाइल फोटो ।

प्रकाशित मिति : 21:35