२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

ओमानविरुद्ध नेपालको २ सय रन पूरा, क्रीजमा विनोद र करण

२६ माघ, काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २ सय रन पार गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४२ दशमलव ३ ओभरमा २ सय रन बनाएको हो ।

अहिले क्रिजमा विकेटकीपर विनोद भण्डारी र करण केसी खेलिरहेका छन् । ४६ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर २ सय २० रन बनाएको छ ।

प्रकाशित मिति : February 9, 2020 at 12:52 pm