१ असार २०८३, सोमबार | Mon Jun 15 2026

काठमाडौँको बालाजुमा बसले स्कुटीलाई ठक्कर दिँदा धादिङकी लिलाकुमारीको घटनास्थलमै मृत्यु

१७ माघ, काठमाडौँ । काठमाडौँको बालाजु–वनस्थली सडकखण्डमा कान्तिपुर यातायताको बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा धादिङ दार्खाकी ४० वर्षीय लिलाकुमारी घलेको घटनास्थलमै मृत्यु भएको छ ।

फाइल तस्वीर

दुर्घटनामा उनकी २५ वषीया छोरी शर्मिला घले घाइते भएकी छिन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कान्तिपुर यातायातका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बस चक्रपथ रुटमा चल्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : January 31, 2020 at 8:06 pm