२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

२ मोटरसाइकल र स्‍कुटर ठोक्किदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

१७ माघ, बुटवल । २ मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । रुपन्देहीको सैनामैना रामापुरमा लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाकाे छ ।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।

प्रकाशित मिति : January 31, 2020 at 6:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/