३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सरकारले उखुको खरिद मूल्य तोक्यो

१० पुस, काठमाडौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 16:18