१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

दाङकाे क्षेत्र नम्बर ३ ‘ख’मा नेकपाकी बिमला ओलीको अग्रता

१५ मंसिर, दाङ । दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले मनोनयन अग्रता लिएकी छन् ।

आइतवार बिहानबाट शुरू भएको मतगणनामा पौने ११ बजेको ताजा स्थितिमा ओलीको ८ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले २ सय ६२ मत ल्याएका हुन् ।

 

प्रकाशित मिति : 11:28