१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रधानमन्त्री ओलीको कानूनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त

४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त भएका छन् । मंगलवारको मन्त्रिपरिषद् बैठकले मकवानपुरका अधिवक्ता दाहाललाई प्रधानमन्त्री ओलीको कानूनी सल्लाहकार नियुक्त गरेको हो ।

दाहाल कानूनी विज्ञता प्राप्त अधिवक्ता हुन् । तत्कालीन नेकपा एमालेमा निर्वाचन विभाग सचिव समेत रहेका दाहाल पूर्व एमाले निकट कानूनी व्यवसायीको संस्थासँग समेत आवद्ध छन् ।

प्रकाशित मिति : November 20, 2019 at 6:31 pm