१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

कास्कीमा विद्या भट्टराईद्धारा उम्मेदवारी दर्ता

२१ कात्तिक, कास्की । कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् ।कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।

भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् । बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।

प्रकाशित मिति : 12:07