१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

स्वास्थ्यलाभ गरि प्रधानमन्त्री ओली बालुवाटार फर्किए

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी प्रधानमन्त्री निवास बालसवाटार फर्किएका छन । ओलीका प्रेस संयाेजक चेतन अधिकारीले सार्वजनिक गरेकाे तस्बिरमा प्रधानमन्त्री तन्दुरुस्त देखिएका छन ।

प्रकाशित मिति : October 31, 2019 at 8:15 pm