३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै


१४ असोज,  काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार ११:२९

https://srdb.com.np/