११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

पासाङ ल्हामु शेर्पाकी छाेरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त

९ असोज, काठमाडौं । पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छाेरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् । शेर्पा  हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी समेत  हुन् ।

प्रकाशित मिति : 18:01