११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

शम्भुप्रसाद मण्डलकाे नेपाली नागरिकता रद्द, मन्त्रिपरिषद् बैठकका यस्ता छन् अन्य निर्णयहरू

९ असाेज, काठमाडाैँ । सरकारले नेपाल प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेकाे छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेकाे सञ्चार तथा सुचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले जानकारी दिएका छन् ।

यस्तै प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको  छ  ।

मन्त्रिपरिषद् बैठकका अन्य निर्णय यस्ता छन्ः

प्रकाशित मिति : September 26, 2019 at 4:52 pm