११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

पूर्वमन्त्री हिसिला यमी चढेको स्कुटर दुर्घटना, बीएण्डबी अस्पतालमा उपचार हुँदै

२३ भदाै, काठमाडाैँ । पूर्वमन्त्री हिसिला यमी चढेको स्कुटर दुर्घटनामा परेको छ । यमी चढेको स्कुटरलाइ एउटा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएको हो । पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको यमिका पति पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइका स्वकीय सचिव रोशन पोखरेलले बताएका छन ।

यमीको अवस्थामा समान्य रहेको छ ।उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए। यमी पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ हुन ।

प्रकाशित मिति : 07:45