८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा, कसकाे सरुवा कहाँ ? (सूचीसहित)

१४ भदौ, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुपवा गरेको छ । गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा उत्तमराज सुवेदी आएका छन् भने ललितपुरमा टेकप्रसाद राई आएका छन् ।

प्रकाशित मिति : August 31, 2019 at 4:52 pm