७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

रवि लामिछानेलाई अदालत लैजाने तयारी

३१ साउन, काठमाडौं । नुवाकाेटका पत्रकार साकिराम पुडासैनीको आत्महत्यालाई लिएर पक्राउ परेका रवि लामिछाने र युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भएकाे छ ।

बिहीबार  पक्राउ परेका लामिछाने, कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : August 16, 2019 at 11:58 am