७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नेपाल प्रहरीका ७९ जना डीएसपीको सरुवा, कसकाे सरुवा कहाँ ?

३० साउन, काठमाडौँ । नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।

काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा गरिएकाे छ । त्यस्तै, प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएकाे छ ।

हेर्नुस् सूची

प्रकाशित मिति : August 15, 2019 at 7:13 pm