१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

विप्लव नेकपाका केन्द्रीय सदस्य डम्बरबहादुर विकसहित ३ नेता काठमाडौँकाे गौशालाबाट पक्राउ

२१ साउन, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डम्बरबहादुर विकसहित ३ नेतालाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

 

प्रकाशित मिति : 14:34