१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

कांग्रेस र राजपा सदनको अवरोध हटाउन सहमत

२० साउन, काठमाडौं । कांग्रेस र राजपाद्वारा सदनको अवरोध हटाउन सहमत भएसँगै सदनको अवरोध हछेकाे छ ।  विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन् । सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको हाे ।

प्रकाशित मिति : 13:43