१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेप्सेमा सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ हजार कित्ता बोनस सेयर सूचीकृत

८ साउन, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेन्जमा बुधबार ७५ लाख ८० हजार १ सय ३८.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । जसमा सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यता साना किसान वित्तिय संस्थाको एक लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सिभिलले आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो । सोही सेयर अहिले सुचिकृत भएको हो । किसानले भने आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २९ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १४:०३