६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

भारतमा ९ वर्षीया नेपाली बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या

५ साउन, भारत । भारतमा एक ९ वर्षीया नेपाली बालिकाकाे बलात्कारपछि घाँटी थिचेर हत्या भएकाे छ । बाजुरा घर भएकी बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ । त्यहाँ रहेका विधायक नितिन त्यागी, एसएचओ सन्जिव शर्माले दोषिलाई कडा कारबाही गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : July 21, 2019 at 12:23 pm